प्रभु बैंक Prabhu Bank Limited ले शाखा साँखुमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरे ।
सबै स्थानीय तहमा बैंक पुर्याउने राष्ट्र बैंकको लक्ष्य अनुसार प्रभु बैंकले शाखा विस्तारलाई तीव्रता दिएको छ ।