बिजपाटी सम्बाददाता     May 16, 2019 | 03:59:29 PM



sunrisebank

महालक्ष्मीविकास बैंक Mahalaxmi Bikas Bank Limited ले मैतिदेवीमा शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ९३ वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवा दिँदै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7