नेपाल लाईफ इन्स्योरेन्समा दुई नयाँ सञ्चालक नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 10, 2017 | 12:14:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले दुई जना नयाँ संचालक नियुक्त गरेको छ। कम्पनीको २५३ औं सञ्चालक समितिको बैठकले गोविन्दलाल संघाई र विमल प्रसाद ढकाललाई संचालकमा नियुक्त गरेको नेप्सेद्वारा जनाइएको छ।  

संघाईलाई प्रमोटर शेयरधनी समूहको तर्फबाट र ढकाललाई सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा नियुक्ति गरिएको हो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved