सिन्धु विकास बैंकको १० औ शाखा चौतारामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2017 | 02:48:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजारमा बैंकको १०औं शाखा स्थापना गरेको छ । उक्त शाखा सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले उद्घाटन गरेका हुन् ।

०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल र चरिकोट गरी कुल ९ शाखा तथा सुकेटे र सिपाघाट सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १२ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved