ग्लोबल आइएमई बैंकमा अनलाईनबाटै खाता खोल्न सकिने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 10:54:15 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले अनलाइनबाटै खाता खोल्ने व्यवस्था गरेको छ। बिशेषगरि विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस भन्ने उद्देश्यले यस्तो सेवा ल्याइएको बैंकले जनाएको छ।

खाता खोल्नका लागि बैंकको वेबसाइटमा प्राप्त फारम भरी पठाउनुपर्नेछ। विवरण प्राप्तपछि इमेलमा खाता नम्वर उपलव्ध गराइने बैंकले जनाएको छ।

बैंकका हाल १०८ वटा शाखा, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२५ एटिएम, ४६ शाखारहित बैंकिङ्ग सेवा संचालनमा छन्। ८ लाख भन्दा बढी ग्राहक रहेको बैंकको दावी छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved