ज्योति बैंकको शाखा नवलपासिको वर्दघाटमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 26, 2018 | 05:10:59 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लि. ले नवलपरासीको वर्दघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्याल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उक्त शाखाको संयुक्त उद्घाटन गरे । 

हाल बैंकले ५७ वटा शाखा तथा १८ वटा एटिएम मार्पmत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved