राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता, बैंकका सबै शाखा मार्फत बिमा सेवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 29, 2018 | 10:01:26 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीबीच आईतबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्स्योरेन्सका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे।

उक्त सम्झौतापश्चात वाणिज्य बैंकका ग्राहकले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा युनाइटेडबाट गर्न सक्ने छन्। बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्। गत आवको असार समान्तसम्म बैंकले १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरी १ खर्ब २१ अर्व कर्जा लगानी गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved