शिब धिताल/बिजपाटी     Aug 06, 2018



ruslan ruslan

एनआईसी एशिया बैंकले धादिङ्गमा २ नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले सोमबारदेखि जिल्लाको गजूरी गाँउपालिका वडा नं. १ मा र गल्छी गाँउपालिका वडा नं ७ मा नयाँ शाखा विस्तार गरेको हो  । गजूरी शाखाको उद्घाटन  गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी शाखाको  गल्छी गाँउपालिकाका अध्यक्ष कृष्ण हरी श्रेष्ठले उद्घाटन गरेका हुन ।

बैंकले मुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

Share your thoughts!











Close in 7