एनआईसी एशिया बैंकको नयाँ शाखा धादिङ्गको गजूरी र गल्छीमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 06, 2018 | 05:15:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले धादिङ्गमा २ नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले सोमबारदेखि जिल्लाको गजूरी गाँउपालिका वडा नं. १ मा र गल्छी गाँउपालिका वडा नं ७ मा नयाँ शाखा विस्तार गरेको हो  । गजूरी शाखाको उद्घाटन  गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी शाखाको  गल्छी गाँउपालिकाका अध्यक्ष कृष्ण हरी श्रेष्ठले उद्घाटन गरेका हुन ।

बैंकले मुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved