सेन्चुरीका ग्राहकले खल्ती मार्फत कारोबार गर्न पाउँने

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 22, 2018 | 04:56:11 PM मा प्रकाशित

laxmi  sunrise bank

‘सेन्चुरी कमर्सियल बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच मोबाईल भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार सेन्चुरी बैंकका ग्राहकहरुले मोबाईल बैंकिङ सुबिधा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । 

बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत दिपेश प्रधान र खल्तीका तर्फबाट निर्देशक अमित अग्रवालले सम्झौतामा हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved