मुक्तिनाथको “मुक्तिनाथ बरदान मुद्धति” योजना, बार्षिक ५ लाख निक्षेपमा ११.५ प्रतिशत व्याज

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 30, 2018 | 04:52:42 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ बरदान मुद्धति” योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकहरुले १ वर्षमा न्युनतम ५ लाख देखि निक्षेप राख्न सक्नेछन् । बैंकले यस योजना अन्तर्गत राख्ने निक्षेपमा बार्षिक ११.५० प्रतिशत व्याजदर दिने भएको छ । यो योजना बैंकका ९५ वटै शाखाबाट उपलब्ध हुनेछ । 

बैंकले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, भिसा डेबिट कार्ड सेवा उपलब्ध गराउँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved