जनकपुर र सिरहाको गोलबजारमा ज्यातिको नयाँ शाखा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 05, 2018 | 06:58:28 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

जनकपुर उप—महानगरपालिका ९ मा रहेको शाखाको जनकपुर उप—महानगरपालिकाका मेयर लाल किशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुर कार्यलयका निर्देशक नरेश शाक्य र बैंक संचालक जगदीश्वर प्रसाद अधिकारीले उद्घाटन गरे । सिरहा गोलबजार शाखाको गोलबजार नगरपालिकाका मेयर देबनाथ शाह र बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीले उद्घाटन गरे ।

हाल बैंकले ६० वटा शाखा तथा २० वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved