निरोज कुमार थापा     Sep 12, 2018



ruslan ruslan

ग्लोबल आइएमई बैंकले गुल्मीका २ स्थानमा शाखा रहित बैंसकंङ सेवा सञ्चालनमा ल्याउने भएको छ । बैंकले गुल्मीको गुल्मी दरबार गाउँपालिका ६ र मा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

हाल ग्लोबल आइएमईले १३१ शाखा, १३५ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०२ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा प्रदान गर्दै आएको छ । 

Share your thoughts!









Close in 7