गुल्मीमा ग्लोबल आइएमईका २ शाखारहित बैंकिङ्ग सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 12, 2018 | 05:14:38 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले गुल्मीका २ स्थानमा शाखा रहित बैंसकंङ सेवा सञ्चालनमा ल्याउने भएको छ । बैंकले गुल्मीको गुल्मी दरबार गाउँपालिका ६ र मा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

हाल ग्लोबल आइएमईले १३१ शाखा, १३५ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०२ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved