महालक्ष्मी विकास बैंकको लाभांश पारित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2018 | 07:09:46 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकको लाभांश पारित भएको छ  । 

शुक्रबार बसेको साधारणसभाले आर्थिक वर्ष २०७४÷०७५ को मुनाफाबाट ७% नगद लाभांश र ८% का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो  ।  साथै सभाले लेखापरीक्षकको नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ । 

बैंकले ७७ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved