‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार अब मेगा बैंक पनि

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 01, 2018 | 06:00:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल आइएमई पेमा आवद्ध भएको छ । यस सम्बन्धि सम्झौता भएपछि मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था भएको हो । अब मेगाका ग्राहकले आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने, बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सक्नेछन् । ग्राहकले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

सम्झौतामा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved