महालक्ष्मी लाइफको बीमा सेवा गण्डकी विकास बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2019 | 03:51:10 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा सेवा गण्डकी विकास Gandaki Bikas Bank Limited ले प्रदान गर्ने भएको छ ।  बिहिबार आयाजीत एक कार्यक्रममा दुई संस्था बीच बीमा सेवा प्रदान गर्ने समझौता भएको हो ।  उक्त सम्झौतामा गण्डकी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । 


सम्झौता सँगै गण्डकी विकास बैंकले देशभर रहेका आफ्ना ७७ वटै शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना,डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार सुरु गरे्को. थियो । इन्सयो।रेन्सले २२ वटा शाखाहरूबाट संंचालनमा ल्याइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved