Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 02, 2019 | 02:51:11 PM



shivam cement

कामना सेवा विकास बैंकले प्रदेश नं. १ स्थित मोरङको धरान रोड, विराटनगर र सुनसरीको इटहरी चोकमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले शाखाको उद्घाटन गरे । 

बैंकले हाल ८६ वटा शाखा, ३९ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7