एनसिसि बैंकको शाखा ताप्लेजुङमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 02:23:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ताप्लेजुङ जिल्लामा शाखा बिस्तार गरेको छ । ताप्लेजुङको मेरिङदेन गाउपालिका वडा नं. २ सानथाक्रामा बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ।

मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा गा्रहकले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved