बिजपाटी सम्बाददाता     Jul 14, 2019 | 08:14:21 AM


tansen

वेस्टर्न डेभलपमेन्ट बैंकलाई गाभेपछि देव: विकास बैंक Deva Bikas Bank Limited ले असार ३० गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ । वेस्टर्नलाई गाभेपछि देव: विकास बैंक लिमिटेडको नामबाट कारोबार हुन् लागेको हो 

एकिकृत कारोबारको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले असार २९ गते दुवै बैंकको कारोबार बन्द हुने भएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका