देव र वेस्टर्नको एकिकृत कारोबार सुरु हुदै, २९ गते बैंकिंङ कारोबार बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 08:14:21 AM मा प्रकाशित

laxmi  sunrise bank

वेस्टर्न डेभलपमेन्ट बैंकलाई गाभेपछि देव: विकास बैंक Deva Bikas Bank Limited ले असार ३० गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ । वेस्टर्नलाई गाभेपछि देव: विकास बैंक लिमिटेडको नामबाट कारोबार हुन् लागेको हो 

एकिकृत कारोबारको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले असार २९ गते दुवै बैंकको कारोबार बन्द हुने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved