मोरङ्ग जिल्ला प्रशासनमा प्रभुको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 04:44:10 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले मोरङ्ग जिल्लाको विराटनगर उपमहानगरपालिकास्थित मोरङ्ग जिल्ला प्रशासन कार्यलयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मोरङ्गका प्रमुख जिल्ला अधिकृत मदन भुजेलूले उक्त काउण्टरको उद्घाटन गरे ।

 बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा एटिएम, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग मार्पmत्सेवा प्रवाह गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved