बिजपाटी सम्बाददाता     Jan 06, 2020 | 06:07:01 PM


tansen

सनराइज बैंक Sunrise Bank Limited  ले कञ्चनपुरको दोधारा चाँदनीमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गरेका हुन । 

बैंकले १३० वटा शाखा, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५१ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका