इन्भेष्टमेन्ट बैंकको गोसाइकुन्ड भ्रमण प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 04:55:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट Nepal Investment Bank Limited  ले गोसाइकुन्ड भ्रमणको प्याकेज सार्वजनिक गरेको छ  । बैंकले ३४ औं वार्षिकोत्सवको  आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत् मासिक ३ हजार ४ सयको किस्ताबन्दीमा गोसाइकुन्ड भ्रमण प्याकेज ल्याएको हो ।

वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटिसगँको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना पनि आयोजना गरेको छ । त्यस्तै बैंकले वार्षिकोत्सवका दिन अर्थात बुधबार भिसा डोमेस्टिक क्रेडिट, डेबिट कार्ड तथा मास्टरकार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत तथा अधिकतम ३ हजार ४ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरेको बैंकले जनाएको छ । 

 यसका साथै बैंकले बालबालिकाहरूका लागि चित्रकथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’ पनि सार्वजनिक गरेको छ ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved