सिटिजन्स बैंकका ग्राहकलाई हेरिटेज होटेलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 07:13:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  का ग्राहकले हेरिटेज होटेल स्विट एण्ड स्पाको सेवामा छुट पाउने भएका छन् । बैंक र होटेलबीच भएको सम्झौतासंगै बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले होटेलको सेवामा छुट पाउँने भएका हुन् ।

बैंकले ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिंदै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved