सनराइज बैंक Sunrise Bank Limited ले ग्राहकहरुलाई घरमै बसेर सामानखरिद गर्दा छुट दिने व्यवस्था गरेको छ ।
ग्राहकले मेरो किरानामा गरिएको अर्डरका लागि बैंकको क्यूआर कोड प्रयोग गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास व्याक पाउने जनाइएको छ ।