नेपाल एसबिआई बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 04:54:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited का ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएसंगै ग्राहकले यस्तो सुविधा पाएका हुन् । 

सम्झौतामा बैंकका प्रमूख व्यवसाय विस्तार अधिकृत छपि राज पन्त र हस्पिटलका प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकको डेबिट कार्डबाहक ग्राहकले अस्पतालको उपचार, औषधि र स्वास्थ्य सेवामा १० प्रतिशत छुट पाउनेछन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved