सेञ्चुरीको कार्डबाट सामान खरिद गर्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 02:53:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैँक लिमिटेड Century Commercial Bank Limited ले कार्डको प्रयोगबाट अनलाईन मार्फत सामान खरिद गर्न सकिने ब्यबस्था गरेको छ। बैंकले भारतको जेलियन्ट टेक्नोलोजीसंगको सहकार्यमा 'थ्री डि सेक्योर' नामबाट यो सेवा सुरु गरेको हो।  

जस अनुसार बैँकको भिसा डेबिट क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्नुका साथै विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद सकिने बैंकले जनाएको छ । यस सेवा प्रयोग गर्नको लागि ग्राहकहरुले कार्ड प्रयोग गर्दा एक पटकको लागि मात्र प्रयोग हुने पासवर्ड पाउने बैंकले मिलाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved