स्थायी रुपमै हट्यो एटिएममा शु:ल्क लाग्ने व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 06:03:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय सँस्थाले अन्तर बैंक एटिएमको कारोबारमा शुल्क लिन नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले पेमेन्ट तथा सेटलमेन्टको एकिकृत निर्देशिका जारी गरेर नै यस्तो व्यवस्था गरेको हो। 

'एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन' निर्देशनमा भनिएको छ। 

यो पनि:  एटिएममा लगानी ४ अर्ब, आम्दानी शुन्य: सेवा बन्द हुनसक्ने चेतावनी

कोरोना लकडाउनमा अन्तर बैंक एटिएमको कारोबारमा शुल्क लिन नपाईने व्यवस्था गरिएको मानीएपनि राष्ट्र बैंकले निर्देशिका नै जारी गरेर स्थायी रुपमा नै शुल्क लिन नपाउने व्यवस्था गरेको हो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved