19 Oct, 2018 | २ कार्तिक २०७५ | शुक्रवार




Bizpati Reporter

Follow us on

आइएमई इन्स्योरेन्स र मेडिसिटी हस्पिटलबीच नगद रहित सेवा सम्झौता

Posted on:April 25, 2018

citizen bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटलबीच नगद रहित सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट युगेशभक्त बादे श्रेष्ठ र हस्पिटलका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।

सम्झौता पश्चात आइएमई इन्स्योरेन्सबाट औषधी उपचार बीमा सेवा लिएका ग्राहकले बीमालेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त गर्नेछन् ।


Share your thoughts!

Loading...

Trending