आइएमई इन्स्योरेन्स र मेडिसिटी हस्पिटलबीच नगद रहित सेवा सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 25, 2018 | 03:44:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटलबीच नगद रहित सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट युगेशभक्त बादे श्रेष्ठ र हस्पिटलका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।

सम्झौता पश्चात आइएमई इन्स्योरेन्सबाट औषधी उपचार बीमा सेवा लिएका ग्राहकले बीमालेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त गर्नेछन् ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved