गुराँस लाइफ इन्स्योरेन्स ११ बर्षमा प्रवेश

निरोज कुमार थापा

निरोज कुमार थापा

May 31, 2018 | 04:16:58 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ११ बर्षमा प्रवेश गरेको छ । १० बर्ष पुरा गरि ११ बर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिहिबार केन्द्रिय कार्यालय तीनुकुने काठमाडौं, क्षेत्रीय कार्यालय विर्तामोड, बुटवल, शाखा कार्यालय धरानमा गरेको रक्तदान कार्यक्रममा २३१ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले १० वर्षको अवधिमा ७० वटा कार्यालय मार्फत बालबालिकाको लागि शिक्षा योजना, सावधिक, आजीवन र पेन्सन सहितको बीमा योजना तथा वार्षिक नगद फिर्ता योजना समेटिएको विभिन्न १३ वटा जीवन बीमा योजना ल्याएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved