22 Oct, 2018 | ५ कार्तिक २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

गुराँस लाइफ इन्स्योरेन्स ११ बर्षमा प्रवेश

Posted on:May 31, 2018

citizen bank

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ११ बर्षमा प्रवेश गरेको छ । १० बर्ष पुरा गरि ११ बर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिहिबार केन्द्रिय कार्यालय तीनुकुने काठमाडौं, क्षेत्रीय कार्यालय विर्तामोड, बुटवल, शाखा कार्यालय धरानमा गरेको रक्तदान कार्यक्रममा २३१ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले १० वर्षको अवधिमा ७० वटा कार्यालय मार्फत बालबालिकाको लागि शिक्षा योजना, सावधिक, आजीवन र पेन्सन सहितको बीमा योजना तथा वार्षिक नगद फिर्ता योजना समेटिएको विभिन्न १३ वटा जीवन बीमा योजना ल्याएको छ । 


Share your thoughts!

Loading...

Trending