बिजपाटी सम्बाददाता     Dec 06, 2019 | 04:55:36 PM


sunrisebank ruslan

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले काठमाडौँको मनमैजुमा नँया शाखा कार्यालय स्थापना गरेको छ ।  मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन ।

यससंगै बैंकको जम्मा शाखा संख्या एकसय पाँच पुगेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7