मनमैजुमा कामना सेवा बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 04:55:36 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले काठमाडौँको मनमैजुमा नँया शाखा कार्यालय स्थापना गरेको छ ।  मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन ।

यससंगै बैंकको जम्मा शाखा संख्या एकसय पाँच पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved