महालक्ष्मी विकास बैंकद्वारा ब्याज छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 02:06:48 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले ऋणिहरुलाई ब्याज छुट दिने भएको छ । असोज मसान्तभित्र तिर्नुपर्ने ब्याज समय अवधिमा नै भुक्तानी गरेमा बैंकले छुट दिने भएको हो । 

यसरी समय अवधि भित्र ब्याज भुक्तानी गर्ने ऋणिले भुक्तानी गरेको रकमको १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

बैंकले १०२ वटा शाखा तथा ३४ वटा एटिएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved