युनाईटेड मोदी हाइड्रोको लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2018 | 01:46:58 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड मोदी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ  । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले जगेडा कोषमा बाँडफांडको लागि उपलब्ध रकमबाट लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशतले हुन् आउने ५ करोड ७५ लाख बराबरको नगद लाभांश प्रस्ताव गरेको हो  ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब १५ करोड रहेको छ  ।

हाइड्रो कम्पनीहरुको प्रत्येक्ष नियामक नभएकोले साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved