रसुवागढी हाइड्रोपावरमा आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 08:52:39 AM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा आगलागी भएको छ । आयोजनाको ड्याम साइडमा रहेको सिभिलतर्फको स्टारमा आगलागी हुँदा १ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

सोमबार राति ११ः५ बजे आगलागी भएको हो । स्टोरमा रहेका प्लाइउड, पिभिसी पाइप, बेडिङ लगायतका सामग्री जलेका छन् । विद्युत् सर्ट भएर आगलागी नभएको प्रारम्भिक अनुमान छ । थप विवरण आउन बाँकी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved