अनिल शाह अब चलचित्रको पर्दामा पनि देखिने, 'ब्लाइन्ड रक्स'मा महत्वपूर्ण भूमिका

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2017 | 01:11:57 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर्स संघका अध्यक्ष अनिल शाह अब चलचित्रको पर्दामा समेत देखिने भएका छन् । शाहले  चलचित्र ब्लाइन्ड रक्समा एक महत्वपूर्ण भूमिकामा अभिनय गर्ने भएका हुन् ।

मिलन चाम्स निर्देशक तथा निर्माता रहेको  ब्लाइन्ड रक्समा अभिनेत्री वेनिशा हमाल मुख्य भूमिकामा रहने छिन् । चलचित्र दृष्टिबिहिन श्रृष्टी केसीको जीवनीमाथि बन्न लागेको हो ।फिल्ममा नाजिर हुसेन ,गौरी मल्ल, अर्पण थापा, शिशिर राणा पनि देखिनेछन् । 

चलचित्रको छायांकन यहि साता सुरु हुने निर्माण पक्षले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved