यस्तो बन्यो बहु प्रतिक्षित दर्पण छाँया-२ को ट्रेलर (भिडियोसहित)  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2017 | 11:16:59 PM मा प्रकाशित

laxmi  sunrise bank

बहु प्रतिक्षित चलचित्र दर्पण छाँया-२ को ट्रेलर सार्वजनिक भएको छ । तुलसी घिमिरे निर्देशित चलचित्रको ट्रेलर बिहिबार सार्बजनिक गरिएको हो । 

सहारा फिल्मस्को प्रस्तुति  रहेको दर्पण छायाँ–२ मा पुष्पल खड्का, श्रद्धा प्रसाई र सहारा कार्की, सरोज खनाल, विएस राणाको मुख्य भूमिका रहेको छ ।  

यस चलचित्रमा संगित रञ्जित गजमेर र चन्दन लोम्जेलको रहेको छ भने नृत्य निर्देशन छुन्डुप लामाको रहेको छ । दर्पण छायाँ चलचित्रको सफलतापछि निर्देशक घिमिरेले आफ्नै लेखनमा दर्पण छायाँ–२ बनाएका हुन् ।

चलचित्र फागुन २७ गते रिलिज हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved