व्यवासायिलाई चाहेजति सुनचाँदि उपलब्ध गराउन तयारः गभर्नर नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 09:00:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालल व्यवसायिलाई चाहेजति सुनचाँदि उपलब्ध गराउन तयार रहेको बताएका छन् । यसको लागि व्यावसायिले गरगहना निकासीलाई प्राथमिकता दिँदै त्यही अनुसारले बस्तु उत्पादन गर्नुपर्ने उनको भनाई छ । व्यवसायीले परम्परागत मौलिक शैलीलाई आधुनीक र गुणस्तरीय प्रविधी प्रयोग गर्न पनि सुझाव दिए । 

नेपाल रत्न तथा आभूषण सघंको १५औ वाीर्षक साधारण सभाको उद्रघाटन गर्दै गभर्नर नेपालले मुर्ति तथा गरगहना बनाउने कालिगढ उत्पादन गर्न तालिम उपलब्ध गराउन, विश्व परिवेशमा नेपाली उत्पादनलाई वैज्ञानिक र गुणस्तरीय वनाउन चाहिने मेसिनरी औजार को लागि नेपाल राष्ट्र  बैकंले सहयोग गर्ने आश्वसन समेत दिए ।  

नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाली गरगहनाको क्षेत्रमा देखा परेका समस्या र चुनौतीमा राज्य गीम्भर हुनुपर्ने बताइन् ।  ब्यवसायिले पर्याप्त मात्रामा सुनचाँदि पाउन नसक्दा व्यवशाय चलाउन गाहे परेको वताउदै अध्यक्ष राणाले यदि यो क्षेत्रमा खासगरी कालिगढि पेशामा मात्र नेपालीलाई आत्मनिर्भर गराउन सके धेरैलाई रोजगारी दिन सकिनृ बताईन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved