सुन चाँदीको भाउ कति छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 12:23:58 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ स्थिर छ । शुक्रबार ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा किनबेच भईरहेको छ ।

आज तेजावी सुन पनि स्थिर रहँदै तोलाको ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलाको ८७० रुपैयाँ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ७९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७४६ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved