चीनमा शक्तिशाली भूकम्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2016 | 04:01:32 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा सोमबार शक्तिशाली भूकम्प गएको छ । चीनको उत्तर पश्चिम प्रान्त किंगघाइमा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको हो ।  अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार   भूकम्पको केन्द्र तिब्बतको कमादो सहरबाट करिब  तीन सय किलोमिटर उत्तर पश्चिमी क्षेत्रमा जमिनबाट करिब २५ किलोमिटर तल रहेको बताइएको छ ।  

 भूकम्पको क्षतिको विवरण आउन बाँकि छ ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved