विमान दुर्घटनामा दुई जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 11:21:54 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा हवाई जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमानमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

इन्जिनमा समस्या आएका कारण विमान दुर्घटना भएको बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved