ट्रंप आएकै बेला दिल्लीमा हिंसा भड्कियो, प्रहरीसहित ५ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 09:02:18 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप आएकै बेला भारतमा हिंसा भड्किएको छ । ट्रंप सोमबार बिहान भारत आईपुगेका थिए भने बेलुका नयाँ दिल्ली पुगेका छन् । तर राजधानी दिल्लीमा प्रदर्शन चर्किएको छ 

नागरिकता समबन्धित संशोधित कानुनलाई लिएर सोमबारदेखि दिल्लीमा प्रदर्शन चर्किएको हो । कानुनमा अशन्तुष्टी व्यक्त गर्दै दिल्लीमा हजारौले प्रदर्शन गरेको विभिन्न आगजनीको घटना बाहिर आएको भारतीय संचार माध्यमहरुले जनाएका छन् 

प्रदर्शनको क्रममा १ प्रहरीसहित ५ जनाको मृत्यु भएको र ५० बढी घाइते भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved