भारतमा कोरोना लागेका ३७ जना निको भएर घर फर्के, १६ निजि ल्याबलाई परिक्षण अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2020 | 10:04:04 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोना भाइरस लागेका ३७ बिरामी उपचारपछि निको भएर घर फर्केका छन् । भारतको स्वास्थ्य मन्त्रालयले ३७ जना बिरामी उपचारपछि निको भएर घर फर्केको जनाएको हो । निको हुनेमा इटालीबाट आएका ११ पर्यटन समेत रहेको भारतले जनाएको छ 

भारतमा हाल ४९२ जनामा भाइरसको संक्रमण देखिएको छ भने ९ जनाको मृत्यु भईसकेको छ । भारतको ७२८ मध्ये ६०६ जिल्ला लक डाउन भएको छ 

भारत सरकारले १६ वटा निजि ल्याबलाई समेत कोरोनाको टेस्ट गर्ने अनुमति दिएको छ । ति ल्याबहरुको १७ हजार संकलन केन्द्र रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved