२ वटा फाइनान्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 12:04:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार २ वटा फाइनान्सको ४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज मन्जुश्री फाइनान्स र युनाईटेड फाइनान्सको गरि कुल ४ लाख ४३ हजार ८ सय ६६ दशमलव २६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज मन्जुश्रीको १.७५ प्रतिशतले हुन आउने १ लाख ४० हजार ७ सय १० दशमलव ५४ कित्ता र युनाइटेडको ३ प्रतिशतले हुन आउने ३ लाख ३ हजार १ सय ५५ दशमलव ७२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved