पोखरा फाइनान्स सहित २ कम्पनीको ३६ लाख ३५ हजार कित्ता बढी शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2017 | 10:04:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्जमा आज शुक्रबार २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज पोखरा फाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर सुचिकृत भएका हुन् ।

यस दिन पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपिओ शेयर र लाइफ इन्स्योरेन्स कर्पोरेशनको २६ लाख ५२ हजार २ सय ४३ दशमलव ७५ कित्ता बोनस शेयर सुचिकृत भएका हुन् ।

शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले शेयर किनबेच गर्न सक्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved