धितोपत्र बोर्ड अध्यक्ष डा. रेवत कार्कीलाई मातृशोक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 24, 2018 | 04:20:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई मातृशोक परेको छ । काठमाडौंको जोरपाटीस्थित शंकरापुर अस्पतालमा उपचारका क्रममा कार्कीकी आमाको ८७ वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार डा कार्कीको आमा राधादेवी कार्कीको शुक्रबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। डा. कार्की सहित राधादेवीका ३ छोरा र १ छोरी छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved