नेप्सेमा रैराङ हाइड्रोपावरको कारोबार सुचारु, कति तोकियो सुरुवाती रेन्ज ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 21, 2018 | 11:06:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार सुचारु भएको छ। पहिलो कारोबारको लागि नेप्सेले ९८ रुपैयाँ देखि २ सय ९५ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । कम्पनीको कारोबार RRHP कोडबाट हुने नेप्सेले जनाएको छ  

कम्पनीले सर्बसाधारणको लागि बैशाख ३१ गतेदेखि ८ करोड ४० लाख रुपैयाँ बराबरको  ८ लाख ४० हजार कित्ता आइपिओ  निष्काशन गरेको थियो ।

 रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ ।

  कम्पनीको अधिकृत पुंजी १ अर्ब रहेको छ भने आईपियो निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ५६ करोड पुगेको छ।  संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ७५:२५ भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved