२ कम्पनीको ४७ लाख कित्ता बढी शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 26, 2018 | 01:41:20 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार नेप्सेमा २ कम्पनीको ४७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज १ विकास बैंक र १ माइक्रोफाइनान्सको गरी कुल ४७ लाख ९ हजार ३ सय ६२ दशमलव ५ कित्ता शेयर सुचिकृत भएको हो । 

आज समिट माइक्रोफाइनान्सको २ लाख ५० हजार कित्ता बोनस शेयर र ८ हजार ४ सय ४० कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । त्यस्तै आज गण्डकी विकास बैंकको ४४ लाख ५० हजार ९ सय २२ दशमलव ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

यस संगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved