बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Oct 03, 2019 | 06:43:42 AM



वल्ड मर्चेन्ट बैंकिंङ एण्ड फाइनान्स @W को नाम परिवर्तन भएको छ । कम्पनीको असार २१ गतेको साधारणसभाको निर्णय अनुसार नाम परिवर्तन भएको हो ।  कम्पनीको नयाँ नाम सम्वृद्धि फाइनान्स कम्पनी लिमिटेड रहेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7