ग्लोबल आईएमई क्यापिटलले १६ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 07:19:01 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई क्यापिटल Global IME Capital Limited  ले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले कार्तिक ८ गते शुक्रबार जमल स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो 

साधारणसभामा लाभांश सहितका विभिन्न ७ प्रस्ताव पेश हुदै छन् । कम्पनीको संचालक समितिको बैठकले १६.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभामा संचालकको निर्वाचन, स्वतन्त्र संचालकको नियुक्ति, संचालक समितिका सदस्यको खर्च वृद्धि लगायतका प्रस्ताव पेश हुने छन् 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved