ज्योति विकास बैंकको सेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 12:44:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्जमा ज्योति विकास बैंक Jyoti Bikash Bank Limited को वोनस सेयर सुचिकृत भएको छ ।

बैंकको ३९ लाख ५२ हजार ५ सय ४९ दशमलव १२ कित्ता सेयर सुचिकृत भएको हो ।शेयर सुचिकृत भएसंगै डिम्याटखातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved