पुनर्बीमा कम्पनीको शेयर दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2020 | 09:16:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर डिम्याट भएको छ  । सिडीएससीले कम्पनीको १० करोड कित्ता शेयर डिम्याट गरी दर्ता गरेको हो । कम्पनीको ८ करोड ४० लाख कित्ता संस्थापक शेयर र १ करोड ६० लाख कित्ता साधारण शेयर डिम्याट गरि दर्ता गरेको हो। 

शेयर डिम्याट भई दर्ता भएसंगै अब नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यी शेयर सुचिकृत हुने छन्  । शेयर सुचिकृत भएपछि र बजार खुलेपछि लगानीकर्ताले शेयर कारोबार गर्न सक्ने छन्  । 

कम्पनीले कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो ।  आइपीओ बिक्री तथा वितरणपछि चुक्ता पुँजी १० अर्ब भएको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved