लघुवित्तको २ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 05:29:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार २ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha को 

१० प्रतिशतले हुन आउने २ लाख ५२ हजार ७ सय २० कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याटमा खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved